You are viewing the translated version of सार्वजनिक गर्ने.
Section 21
सार्वजनिक गर्ने
नियमनकारी निकायले इजाजतपत्र जारी गर्ने सम्बन्धमा देहाय बमोजिमका कुरा उल्लेख गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक गर्नेछः-
(क) इजाजतपत्र लिनु पर्ने अभ्यास, क्रियाकलाप वा संयन्त्र,
(ख) इजाजतपत्रको लागि निवेदन दिनु पर्ने अवधि,
(ग) इजाजतपत्रको लागि निवेदन दिने, निवेदन उपर जाँचबुझ गर्ने, इजाजतपत्र
जारी गर्ने प्रक्रिया र निवेदन साथ संलग्न गर्नु पर्ने अन्य कागजात,
(घ) इजाजतपत्र प्राप्त गर्न निवेदकले पालना गर्नु पर्ने शर्तहरु तथा योग्यता,
(ङ) इजाजतपत्र प्राप्त गर्ने संस्थाले पूरा गर्नु पर्ने शर्त तथा दायित्व, पालना गर्नु
पर्ने कार्यविधि र सूचना संरक्षणको सुनिश्चितता,
(च) निवेदन र इजाजतपत्र दस्तुर,
(छ) इजाजतपत्रको लागि निवेदन दिँदा निवेदकले पेश गर्नु पर्ने विवरण,
(ज) तोकिए बमोजिम इजाजतपत्र नवीकरण, निलम्बन, संशोधन, खारेज र
परित्याग सम्बन्धी विषय ।